News General News

National Directory of Inclusive & Special Education Experts and Service Providers

Call for Experts and Service Providers Inclusive Education Nepal (IEN) is building a National Directory of Inclusive & Special Education experts and service providers in Nepal so families, schools, and communities can find support faster and more reliably. This form is open to individual professionals and organizations working in areas such as inclusive education, special education, assessment, therapy services, assistive technology, teacher training, learning support centers, disability organizations, and related fields. Inclusive Education Nepal (IEN) ले नेपालभरका समावेशी तथा विशेष शिक्षासम्बन्धी सेवा प्रदायक र विज्ञहरूको राष्ट्रिय अभिलेख तयार गर्दैछ जसबाट अभिभावक, विद्यालय र समुदायले आवश्यक सहयोग सहजै प्राप्त गर्न सकून् । यस अभिलेखबाट सार्वजनिक रूपमा सेवा र विज्ञ भेटिने मात्र होइन यसले समावेशी र विशेष शिक्षाभित्रका आवश्यकताहरू पनि पहिचान गरी नीति/प्रणाली सुधारका लागि पनि सहयोग पुग्नेछ भन्ने आशा छ ।

National Directory of Inclusive & Special Education Experts and Service Providers
January 2, 2026

Call for Experts and Service Providers

Inclusive Education Nepal (IEN) is building a National Directory of Inclusive & Special Education experts and service providers in Nepal so families, schools, and communities can find support faster and more reliably. This form is open to individual professionals and organizations working in areas such as inclusive education, special education, assessment, therapy services, assistive technology, teacher training, learning support centers, disability organizations, and related fields.

Please find the form here: https://forms.gle/1hQTkKesTTZ6MCoj9

——————————————– नेपालीमा ————————————–

Inclusive Education Nepal (IEN) ले नेपालभरका समावेशी तथा विशेष शिक्षासम्बन्धी सेवा प्रदायक र विज्ञहरूको राष्ट्रिय अभिलेख तयार गर्दैछ जसबाट अभिभावक, विद्यालय र समुदायले आवश्यक सहयोग सहजै प्राप्त गर्न सकून् । यस अभिलेखबाट सार्वजनिक रूपमा सेवा र विज्ञ भेटिने मात्र होइन यसले समावेशी र विशेष शिक्षाभित्रका आवश्यकताहरू पनि पहिचान गरी नीति/प्रणाली सुधारका लागि पनि सहयोग पुग्नेछ भन्ने आशा छ । तपाईले दिनुभएको सूचना कुनै पनि बेला सच्याउन वा अभिलेखबाट झिक्न सक्नुहुनेछ ।

फारमको लागि यहाँ क्लिक गर्नुहोला : https://forms.gle/1hQTkKesTTZ6MCoj9

यस फारममा व्यक्तिगत र संस्थागत गरी दुई खण्डमा प्रश्नहरू राखिएको छ । यदि तपाईलाई टाइपिङ् गरी फारम भर्न गाह्रो भयो भने, हामीलाई 14500063 or 9851084426 मा फोन गर्न सक्नुहुनेछ ।

Found this event helpful?

Share it with others who might benefit from this information.