Free

अपाङ्गता भएका व्यक्तिहरूलाई मर्यादित सम्बोधन कसरी गर्ने

तपाईँ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्ने गरी विभिन्न गलत शब्दहरुले सम्बोधन गरिरहेका हुन सक्छौँ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई मर्यादित सम्बोधन कसरी गर्ने

About This Resource