Word Document
Inclusive Practices Free

अपाङ्गताको परिभाषा तथा वर्गीकरण

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को अनुसूची (दफा ३ को उपदफा १ सँग सम्बन्धित) अपाङ्गताको परिभाषा तथा अपाङ्गताका प्रकारहरूको बारेमा जानकारी

अपाङ्गताको परिभाषा तथा वर्गीकरण

About This Resource

यस स्रोतमा नेपाल सरकारले विकास गरेको ऐन र नीतिहरूमा उल्लेखित अपाङ्गताको परिभाषा र वर्गीकरणलाई सरल र बुझ्न सजिलो शैलीमा प्रस्तुत गरिएको छ। शिक्षक, विद्यालय प्रशासक, नीति निर्माता र समुदायका लागि यो दस्तावेज उपयोगी संदर्भ सामाग्री रूपमा तैयार गरिएको हो।

Word File: